नियम १०
विवरण दर्ता गर्नु पर्ने
१०. विवरण दर्ता गर्नु पर्नेः
(१) इजाजतपत्र तथा अनुमतिपत्रको विवरण मन्त्रालयले अनुसूची–६ बमोजिमको दर्ता किताबमा जनाई राख्नु पर्नेछ ।
(२) इजाजतपत्र तथा अनुमतिपत्रमा उल्लेखित कुनै विवरण नियम १५ बमोजिम बदलिएमा वा इजाजतपत्र तथा अनुमतिपत्रको नवीकरण भएमा समेत मन्त्रालयले उपनियम (१) बमोजिमको दर्ता किताबमा सो व्यहोरा जनाई राख्नु पर्नेछ ।
१०क. ………….
राष्ट्रिय प्रसारण नियमावली, २०५२